Math Problem Statement

१६. एउटा बाकसमा 6 ओटा राता र ४ ओटा सेता उस्तै र उत्रै बलहरू राखिएका छन् ।

उक्त बाकसबाट दुइओटा बलहरू एकपछि अर्को नहेरीकन (पुनः नराखिकन) निकालिएका छन् ।

A box contains 6 red and 8 white balls of the same shape and size. Two balls are drawn randomly one after another without replacement

from the box.

क) A र B दुईओटा अनाश्रित घटनाहरू हुन् भने P(A∩B) पत्ता लगाउने सुत्र ( लेख्नुहोस् ।

(१) A and B are two independent events, write the formula to find P(A∩B).

(ख) माथिको कथनबाट प्राप्त हुने सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्ष चित्रमा देखाउनुहोस् । (२)

Show the probability of possible outcomes of the above statement in a tree diagram.

(ग) दुवै वल एउटै रङका पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् । Find the probability of getting both balls of same colour. (१)

घ) दुवै वल एउटै रङ्का पर्ने सम्भाव्यता र दुवै वल फरक रङ्का पर्ने सम्भाव्यता

मध्ये कुन चाहिँको सम्भाव्यता बढी हुन्छ ? गणना गर्नुहोस् । (१) Which one probability is more either both ball are same colour or both balls are different colour? Calculate it.

Solution

Ask a new question for Free

By Image

Drop file here or Click Here to upload

Math Problem Analysis

Mathematical Concepts

Probability Theory

Formulas

Probability of independent events: P(A ∩ B) = P(A) × P(B)

Theorems

-

Suitable Grade Level

High School